नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२३ पौष २०८०

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

विहिबार देखि आईतबार सम्म प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ रुपैयाँले घटेर १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार