आज नेपाली बजारमा सुनचाँदीको भूल्य घटेको छ । >
मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य थियो।भन्ने आज तोलामा एक सय रुपैयाँले घटेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।>
>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलमा पाँच रुपैयाँले घट्दै १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
>
>
>>