वडा संगठन कमिटीको अध्यक्षमा यादव चयन

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२ फाल्गुन २०८०

 नेकपा(माओवादी केन्द्र)  सखुवानन्कारकट्टी गाउँपालिका १  नम्बर वडा संगठन कमिटीको अध्यक्षमा विरेन्द्र कुमार यादव चयन भएका छन।  


कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वडा कमिटि तथा अगुवा ,भेलाबाट  यादवलाई  चयन गरेको छ।



कार्यक्रमको प्रमुख अतिथि   नेकपा माओवादी पार्टीका, पुर्व  जिल्ला कमिटीको सदस्य  भोगेन्द्र ठाकुर रहेको थियो।  

विशिष्ट  अतिथि,  मधेश प्रदेश वाईसीएल सहसंयोजक  अशानन्द   यादव, सिरहा जिल्ला वाईसीएल अध्यक्ष विवेक परियार, लगायत  अन्य  समाज सेवी, तथा  पार्टी,  कार्यकर्ताहरूको   उपस्थिति  रहेको थियो।  


सो कार्यक्रम  सभ्य  र  भव्य रूपमा   सम्पन्न भएका छन । 


यादव  समाज,  परिवर्तका  लागी  समाजिक,  विभिन्न कार्यहरू निरन्तर  गर्दै आएका छन । 



प्रतिक्रिया

सम्बन्धित समाचार