नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी दुबई प्रस्थान

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२६ पौष २०८१

आईटीएल टी-२० खेल्न नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी दुबई प्रस्थान गरेका छन् ।

गल्फ जायन्टमा आवद्ध भएका उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार