अहिलेसम्मकै नयाँ उचाईमा सुनको मूल्य

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
७ अशोज २०८१

नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँले बढेर १ लाख ५९ हजार २०० रुपैयाँमा पुगेको छ। 

 आज सुन तोलामा चार सय रुपैयाँले बढेर १ लाख ५९ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको थियो ।


त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहिरहेको छ। अघिल्लो दिनको तोलामा १ हजार ९२० रुपैयाँको मूल्य आज पनि कायम रहेको महासंघको जनाएको  छ।




प्रतिक्रिया

सम्बन्धित समाचार