देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२३ असार २०८२

देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही प्रदेशमा भारी वर्षाको सम्भावना छ । विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।

पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी भूभागको एकदुई स्थानगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र सुदूपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार