नेपाली सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
>
>
आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले यो निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन्।>
>
प्रवक्ता महतका अनुसार, पार्टीले दिएको ५० लाखको सहयोगमा संसदीय दलका सदस्यहरूले १५ दिनको तलब सहयोग गर्ने निर्णय पनि गरिएको छ। >>