भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

लाइभ न्यूज रफतार 3749+ समाचार ( )
१५ पौष २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । १०० वर्षीया आमा हिरावेनको शुक्रबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार अहमदवादको यूएन मेहता अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्री मोदीले यसै वर्ष १८ जुनमा आमा हिरावेनको शताब्दिऔं जन्मजयन्ती मनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार