राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३० जेठ २०८०

 राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका हुन् ।

राष्ट्रपति पौडेलको मुुटुमा समस्या आएको जनाइएको छ। राष्ट्रपति पौडेल हालैमात्र भारतमा उपचार गरेर फर्किएका हुन् ।

मंगलबार बिहान गंगालाल हस्पिटलमा फ्लोअपको लागि भर्ना भएका हुन् ।



प्रतिक्रिया

सम्बन्धित समाचार