सुनको भाउ स्थिर, चाँदी घट्यो , प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा सुनको कारोबार

लाइभ न्यूज रफतार 2864+ समाचार ( )
९ कार्तिक २०८१

शुक्रबार सुनको भाउ स्थिर रहँदा चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ यस दिनका लागि पनि अघिल्लो दिनकै तय गरेको छ ।

प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ भने घटेको छ। अघिल्लो दिनको तुलनामा  प्रतितोला २५ रुपैयाँले चाँदी घटेको छ ।

अघिल्लो दिन तोलामा २०९५ रुपैयाँ रहेको चाँदी यस दिन २०७० मा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार