सुनको भाउ स्थिर , अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
७ जेठ २०८२

मंगलबार सुनको भाउ स्थिर रहेको छ । आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा सुनको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो । उच्च मूल्यबाट हालसम्म करिब १३ हजार रुपैयाँ घटेको छ । मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार