प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३१ असार २०८२

अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज घटेको छ अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँ रहेको चाँदी आज ४० रुपैयाँ घटेर २ हजार २ सय ७५ रुपैयाँमा झरेको छ ।

चाँदीको मूल्य घट्दा सुन स्थिर छ । प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार