सोमबार सुनचाँदीको भाउ स्थिर , एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१९ फाल्गुन २०८१

बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर छ। नेपाली सुनचाँदी व्यवसायीका अुनसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर छ। आइतबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २८ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार