लाइभ न्यूज रफतारका पत्रकार सोनुकुमार सम्मानित

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१२ पौष २०८०

लाइभ न्यूज रफतारका पत्रकार सोनुकुमार दास सम्मानित भएका छन् । 

नेपालको पहिलो लायन्स क्लबको रूपमा स्थापीत लायन्स क्लब  अफ विराटनगरले पदस्थापना कार्यक्रको अवसरमा लायन्स क्लब विराटनगरका पूर्व अध्यक्ष आनन्द नेपाल र गजान्नद आग्रवाल , चर्चित पत्रकार सोनुकुमार दास र चन्दर मुख्यालाई सम्मानित गरेको छ । 

यता लाइन्स क्लब अफ विराटनगरका पूर्व अध्यक्ष विजय सुराणाले नयाँ  कार्य समितिको  अध्यक्षमा हेमनत कुमार मारुलाई पद हस्तान्तरण गरे । 

साहासि पत्रकारको रुपमा सोनु कुमार दासलाई समान गरेको हो । लाइभ न्यूज रफतारका प्रधान सम्पादक समेत रहेका पत्रकार सोनुकुमार दास राष्ट्र र राष्ट्रियताको हितको लागी आवाज उठाएर निरन्तर पत्रकारिता जस्तो गौरवमय पेशालाई आत्मसाथ गरेको तथा निस्पक्ष तथा साहासि पत्रकारिता गरेवापत सम्मानित भएका हुन् । 


प्रतिक्रिया

सम्बन्धित समाचार