आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।>
शुक्रबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
>
त्यस्तै आईतबार तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
>
>>