मोरङको रंगेलीमा सवारी दुर्घटनामा परि एक जना पैदल यात्रुको मृत्यु भएको छ । शुक्रवार झास सवारी दुर्घटनामा परि रङ्गेली नगरपालिका ७ का ४२ वर्षीय तारानाथ ढकालको उपचारको क्रममा मृत्यु भएको हो ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पहिचान नखुलेको गाडीले ठक्कर दिँदा ढकाल गम्भीर घाइते भएका थिए । घाइते भएका ढकालको उपचारको लागि विराटनगरस्थित कोसी अस्पताल ल्याउँदा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।कुखुरा बोक्ने पहिचान नखुलेको बोलेरो गाडिले ठक्कर दिएर सवारीसाधन फरार भएको छ । फरार सवारीसाधन र चालकको खोजी कार्य तीव्र पारेको प्रहरीले जनाएको छ ।>>
मोरङको रंगेलीमा दुर्घटना
प्रतिक्रिया
ताजा समाचार
Who Wants the Oli Government? India Congratulates...
लाइभ न्यूज रफतार | ३० फाल्गुन २०८२
कोशीका काँग्रेस निकट नेताहरु र बालेनबीच विराटनगरमा...
लाइभ न्यूज रफतार | २७ फाल्गुन २०८२
एकैदिन तोलामा ५६ सय रूपैयाँ बढ्यो सुनको भाउ
लाइभ न्यूज रफतार | १० फाल्गुन २०८२
‘सामान तस्करी होइन’ : डिएसपीको दाबी, ‘महिनावारीमै...
सोनु कुमार दास | ९ फाल्गुन २०८२
नेपालबाट निष्कासित हुने विदेशीमध्ये अधिकांश चिनिया...
लाइभ न्यूज रफतार | ८ फाल्गुन २०८२
एकैदिन तोलामा ४३ सय रूपैयाँ बढ्यो सुनको भाउ
सोनु कुमार दास | ७ फाल्गुन २०८२