छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ । गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । सोही घटनामा अन्य तीन जना घाईते भएका छन् ।पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।>
छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया
ताजा समाचार
जनसेवाको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यमा नस...
लाइभ न्यूज रफतार | १८ अशोज २०८३
नेतन्याहूसँगको कुराकानीमा थप खुलासा
लाइभ न्यूज रफतार | १८ अशोज २०८३
अस्पतालको बेडबाट मोदीसँग कुराकानी
लाइभ न्यूज रफतार | १८ अशोज २०८३
ककपिटभित्र मृत्युको लडाइँ : घाइते पाइलटले खोलेको ढ...
लाइभ न्यूज रफतार | १८ अशोज २०८३
कांग्रेसले पदाधिकारी र केन्द्रीय सदस्य बढाउने
लाइभ न्यूज रफतार | १८ अशोज २०८३
तोलामा २९ सय रूपैयाँ घट्यो सुनको भाउ
लाइभ न्यूज रफतार | १८ अशोज २०८३