आज नेकपा एकीकृत समाजवादीको सचिवालय बैंठक बस्दैछ ।>
आगामी राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न सचिवालय बैठक बस्न लागको हो ।
>
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको मिति तोकिएको छ ।
>
>
>>