पेट्रोलियम पदार्थमा ५ रुपैयाँले मूल्यवृद्धि

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१७ असार २०८२

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो ।

त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको निगमले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार