४ बर्षे स्नातक पढ्न नेपालमा किन लाग्छ ७ बर्ष ?

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२ भाद्र २०८१

नेपाली बिद्यार्थी बिदेशीनुमा नेपाली शिक्षाको कमजोर प्रशासनिक अवस्था रहेको , एचिभर्स कन्सिलटेन्सिले बताएको छ । लाइभ न्यूज संगको अन्तर्वातामा कन्सिल्टेन्सिका निर्देश्क सुनिल जैस्वालले भने , विद्यार्थी विदेशीनुको प्रमुख कारण नेपालमा रहेका विश्वविद्यालयले शैक्षिक क्यालेनडरको अभ्यासमा हेलचेक्राइ रहेको बताएका छन् । 

उनले भने , विश्वविद्यालयले क्यालेन्डर बनाइ हाले पनि  कार्यानवयन शून्य बराबर रहेको बताएका छन् । नेपालमा ४ वर्षे स्नातक कार्यक्रम सकिन ५ वर्ष  देखि ७ सम्म लाग्छ ।  यता , नेपाल सरकारमा सुचिकृत समेत रहेका एचिईवर्स कन्सलटेंसी विराटनगरले नेपाल भरिकै  ठुलो  संख्यामा  विधार्थीलाई अध्यन गर्नको लागि विदेश पठाउन सफल भएको छ ।

 सन  २०१३  देखि  उच्च शिक्षा अध्यनका लागि सही परामर्श दिदै एचिईवर्स कन्सलटेंसी संचालनमा आएको हो । 

गत शैक्षिक बर्षमा समेत नेपाली विधार्थीहरुलाई थप अध्यन गर्नका लागि भारत, जपान,  बंगलादेश,  अमेरिका,अष्ट्रेलिया, केनेडा, दुबैई,  कोरिया, लगायत  यूरोपको,  विभिन्न देशहरु अध्यकनको लागि पठाएको उनले बताए ।

यता , नेपालका अधिकान्स विधार्थीको रोजाईमा  भारतमा रहेको पारुल यून्भरष्टी नै रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार