सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड , प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ कारोबार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
६ कार्तिक २०८१

सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको छ ।

यो वृद्धिपछि प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ६५ हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै चाँदी २१०० रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार