सुनको भाउ फेरि उच्च विन्दुमा , प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
८ फाल्गुन २०८१

सुनको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ तोकेको छ ।

यो मूल्य नै नेपाली बजारमा उच्च हो । यद्यपि यसअघि कात्तिक १५ गते पनि यहीं मूल्य कायम भएको थियो । अघिल्लो दिनको तुलनामा आज ५ सय रुपैयाँ मूल्य बढेको हो । चाँदी तोलमा १० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन १९८५ रुपैयाँ रहेको चाँदी आज १९९५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार