सुनको भाउ तोलमा ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम गरेको छ । >
अघिल्लो दिन १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । >
अघिल्लो दिन प्रतितोला २ हजार ३४० रुपैयाँ रहेको चाँदी आज २२९० रुपैयाँ कायम भएको छ ।>
>>