बिहीबार सेयरबजार ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
७ भाद्र २०८०

साताको अन्तिम कारोबारका दिन शेयर बजार दोहोरो अंकको गिरावट आएको छ ।

बिहीबार सेयरबजार ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा कायम भएको छ ।

यसदिन बजारमा ४६ लाख ५७ हजार १३७ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबामा कुथेली बुखेरी स्मल हाइड्रोपावर र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले सर्वाधिक नाफा कमाएका छन् भने मोलुङ हाइड्रोपावर कम्पनीले सर्वाधिक गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार