सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पराजुलीको इजलासमा

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
७ जेठ २०८०

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम बहस हुँदैछ । उक्त मुद्धाको आज फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सुनुवाई हुने भएको हो ।

जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो । सन्दीपको मुद्दा आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीको चौथो नम्बरमा परेको छ ।

सन्दीप चाँडै नेपालको तर्फबाट विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका जानुपर्ने भएकाले चाँडो मुद्दा किनारा लागोस् भन्ने चाहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार