सिधा कुरा डटकमको मुद्दामा आज पनि सुनाइएन निर्णय

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१० अशोज २०८१

र्वोच्च अदालतले सिधा कुरा डटकमसँग जोडिएको अवहेलना मुद्दामा बिहीबार पनि निर्णय सुनाएन। 

अदालत प्रशासनका अनुसार अबको सुनुवाइ असोज १३ गते हुनेछ। साउन १७ गतेको अन्तिम सुनुवाइको फैसला भने अझै आउन सकेको छैन। निर्णय सुनाउन यसअघि दुईपटक पेशी तोकिएपनि सर्वोच्चले फैसला सार्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार