वरिष्ठ विशेषज्ञ डा. सैयद वकार अहमदको सेवा अब पारस अस्पतालमा उपलब्ध
विराटनगर। विराटनगर–११ महेन्द्रचोकस्थित पारस मल्टिस्पेशालिटी अस्पतालले बिरामीहरूको स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने लक्ष्यसहित वरिष्ठ फिजिसियन तथा विशेषज्ञ डा। सैयद वकार अहमदको सेवा उपलब्ध गराउने भएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताका अनुसार डा. अहमदले मंसिर ५ गतेदेखि सेवा प्रारम्भ गर्नेछन्। अस्पतालमा उनको आगमनले बिरामीहरूले अब विशेषज्ञ परामर्शसहितको बिशिष्ट उपचार सेवा प्राप्त गर्न सक्नेछन्।
>
प्रतिक्रिया
ताजा समाचार
पीडितको दुःख बुझ्न आन्दोलन प्रभावित क्षेत्रमा पुगे...
लाइभ न्यूज रफतार | १६ श्रावण २०८३
मोरङमा ४ वर्षीया बालिकाको रहस्यमय मृत्य, मध्यरातमा...
लाइभ न्यूज रफतार | ८ श्रावण २०८३
मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो...
लाइभ न्यूज रफतार | ३२ असार २०८३
देवानगञ्जको जनता माविद्वारा १०३ विद्यार्थीलाई छात्...
लाइभ न्यूज रफतार | ३० असार २०८३
सेशेल्सद्वारा प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरि...
लाइभ न्यूज रफतार | १६ असार २०८३
मनिष झा रास्वपाको महामन्त्री दौडमा : संगठन सुदृढीक...
लाइभ न्यूज रफतार | ९ असार २०८३