देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६५ जनाको नमूना परीक्षण गरिएको थियो ।
१ हजार ३ सय ९९ जनाको पीसीआर र १ हजार ७ सय ६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार ५ सय १ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।
>
थप २६३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
प्रतिक्रिया
ताजा समाचार
अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरको...
लाइभ न्यूज रफतार | १३ अशोज २०८३
बढ्यो सुन-चाँदीको भाउ ,प्रतितोला दुई लाख ९९ हजार त...
लाइभ न्यूज रफतार | ११ अशोज २०८३
गुटगत राजनीतिभन्दा माथि उठेर साझा नेतृत्व दिने तवद...
Jugesh Das | १० अशोज २०८३
विराटनगरको एभरेष्टका शिक्षक–कर्मचारीलाई एआई तालिम
लाइभ न्यूज रफतार | ९ अशोज २०८३
अर्किट प्लस टुको वक्तृत्वकला प्रतियोगितामा मोबाइलद...
लाइभ न्यूज रफतार | ८ अशोज २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य...
लाइभ न्यूज रफतार | ६ अशोज २०८३