नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।घटेको मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १७५ पर्ने छ । एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
>>
इन्धनको मूल्य घट्यो
प्रतिक्रिया
ताजा समाचार
पीडितको दुःख बुझ्न आन्दोलन प्रभावित क्षेत्रमा पुगे...
लाइभ न्यूज रफतार | १६ श्रावण २०८३
मोरङमा ४ वर्षीया बालिकाको रहस्यमय मृत्य, मध्यरातमा...
लाइभ न्यूज रफतार | ८ श्रावण २०८३
मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो...
लाइभ न्यूज रफतार | ३२ असार २०८३
देवानगञ्जको जनता माविद्वारा १०३ विद्यार्थीलाई छात्...
लाइभ न्यूज रफतार | ३० असार २०८३
सेशेल्सद्वारा प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरि...
लाइभ न्यूज रफतार | १६ असार २०८३
मनिष झा रास्वपाको महामन्त्री दौडमा : संगठन सुदृढीक...
लाइभ न्यूज रफतार | ९ असार २०८३