कमल थापा प्रहरी नियन्त्रणमा

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१९ जेठ २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंस्थित नक्साल नारायणचौरमा भएको राजावादीहरूको आन्दोलनबाट पूर्वगृहमन्त्रीसमेत रहेका थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले थापालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार