सुनको भाउ २०० ले बढ्यो , तोलाको एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
८ पौष २०८१

नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलाको एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँ थियो । त्यसैगरी चाँदीको भाउ ५ रुपैयाँ बढेर तोलाको एक हजार ७ सय ९५ मा कारोबार भइरहेको छ ।

आइतबार तोलाको एक हजार ७ सय ९० थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार