उच्च मूल्यबाट १ हजार घट्यो सुन , प्रतितोला १ लाख ७० हजार रुपैयाँ मूल्य तय

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
९ फाल्गुन २०८१

उच्च मूल्यबाट सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ७० हजार रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार