२४ सय घट्यो सुन , १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
९ श्रावण २०८२

बिहीबार सुनको भाउ तोलामा २४ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला २३५० रुपैयाँ रहेको चाँदी आज २३३५ रुपैयाँमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार