सुनको भाउ रेकर्ड नजिक, तोलामा २१ सय बढ्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
८ श्रावण २०८२

सुनको मूल्य रेकर्ड नजिक पुगेको छ । बुधबार प्रतितोला २१ सय रुपैयाँ मूल्य बढेसँगै १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ ।

वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ ।

प्रतितोला ३० रुपैयाँ बढेर २३५० रुपैयाँ पुगेकोछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार