युक्रेनमा शान्तिको लागि आफु राष्ट्रपति पद त्याग्न तयार रहेको राष्ट्रपति जेलेन्स्कीको भनाइ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१२ फाल्गुन २०८१

युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिको लागि आफु राष्ट्रपति पद त्याग्न तयार रहेको बताउनु भएकोछ ।

आफु देश र युक्रेनी जनताका लागि सदैव बलिदानी दिन तयार रहेको भन्दै राष्ट्रपति जेलेन्स्कीले युक्रेनको स्रोतसाधनको सम्बन्धमा अमेरिकासँग सम्झौता गर्न आफू तयार रहेको पनि स्पष्ट पार्नुभएको छ । राजधानी किभमा आयोजित वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र संयुक्त राज्य अमेरिका दुवैको समर्थन आवश्यक रहेको जानकारी पनि दिनुभयो ।जेलेन्स्कीले युक्रेनको शान्तिको लागि होस् वा नेटो सदस्यताको लागि होस् खुशीसाथ राष्ट्रपति पद त्याग गर्न तयार रहेको बताउनुभयो । सोमबारदेखि युक्रेनमा युरोपेली देशका नेताहरूको बैठक हुने तय भएको छ ।

जेलेन्स्कीले युद्ध रोक्नका लागि कुनै पनि छलफलमा युक्रेनलाई समावेश गर्नु महत्वपूर्ण भएको पनि बताउनुभयो । युक्रेनसँगै युरोपलाई पनि यस्ता वार्तामा समावेश गर्नुपर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Randy English १५ फाल्गुन २०८१, बिहीबार

Send your message to 100M contact forms instantly. ++ Visit https://bit.ly/submitbulkforms now Just as you received this message and are reading it right now, millions of website owners/managers will receive your message. Highly targeted outreach at massive scale for unbeatable rates. - Send your message to businesses in bulk - Boost revenue with new leads and business opportunities - Land in inbox of millions from $22 Take your business to the next level today! ++ Visit https://bit.ly/submitbulkforms now In case you no longer want to receive additional messages from this email, just use the following link: bit. ly/plsremovefrom 1 Grayson Street, Nurenmerenmong, CA, USA, 2649

Lisa Grace १२ फाल्गुन २०८१, सोमबार

Hey there, We can put your website on 1st page of Google to drive relevant traffic to your site. Let us know if you would be interested in getting detailed proposal. We can also schedule a call & will be pleased to explain our services in detail. We look forward to hearing from you soon. Thank you! Lisa Grace If you don’t want me to contact you again about this, reply with “unsubscribe”

सम्बन्धित समाचार