अलैँची बिक्रीका लागि ल्याइएको

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
८ पौष २०७९

 ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा बिक्रीका लागि किसानले बोरामा प्याक गरेर ल्याएको अलैँची । ताप्लेजुङमा अहिले प्रति मन ९४० केजीको रु २३ हजारमा खरिद बिक्री भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार