स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
९ अशोज २०८१

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ।

आयोगले बुधबार जारी गरेको सूचनामा अनुसार, निर्वाचन आयोगमा हाल दर्ता रहेका दलहरूले उपनिर्वाचन प्रयोजनका लागि असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ता गराउनु पर्नेछ।


दल दर्ताका लागि आयोगले तोकेका कागजातहरू बुझाउनुपर्नेछ।


प्रतिक्रिया

सम्बन्धित समाचार